२२ बैशाख २०८१, शनिबार

Tag: कमजोर भारत

वर्तमान नेपाली सत्ता राजनीतिमा कमजोर भारत र शक्तिशाली चीन

१. स्व. मदन भण्डारीको जन्म जयन्तीको अवसरमा आयोजित एउटा कार्यक्रममा भारत आफूलाई पदबाट हटाउन लागिपरेको प्रधानमन्त्रीले बताए । उनको दलका केही नेताहरू सो प्रयोजनको लागि भारतीय दुतावाशका अधिकारीहरूसँग होटेल होटेलमा बैठक गर्दै हिँडेको पनि उनले उल्लेख गरे । प्रधानमन्त्रीको पदमा