२२ बैशाख २०८१, शनिबार

Tag: कबिता

अप्रत्याशित मृत्यु

कायर त म छु नै !! तर यत्ती सम्म कि : त्यो कायरता प्रस्फुटन गर्ने शक्ति समेत म बाट बिलिन भएको छ ।।।   हिजोका साथहरु आज यादमा परिणत भएका छन ।। खुशिहरु एकाएक दु:ख बनेर : होलिको रङ्ग झै