२२ बैशाख २०८१, शनिबार

Tag: कपुरकोट

कपुरकोटमा शीत भण्डार र विषादी परीक्षण प्रयोगशाला निर्माण

सल्यान, २ भदौ । सल्यानको कपुरकोटमा विषादी परीक्षण गर्न प्रयोगशाला निर्माण भएको छ । कर्णाली प्रदेश सरकारको सहयोगमा कृषिउपज बजार केन्द्र कपुरकोटमार्फत कर्णालीको प्रवेशद्वार मानिएको कपुरकोटमा प्रयोगशाला निर्माण गरिएको हो । चालू आर्थिक वर्षभित्रै परीक्षणका लागि आवश्यक उपकरण तथा कर्मचारीको