१८ बैशाख २०८१, मंगलबार

Tag: कन्टयाक्ट ट्रेसिंग

प्रदेश नं १ का आन्तरिक मामिला मन्त्री कार्कीलाई कोरोना संक्रमण पुष्टि

मोरङ, ७ कात्तिक । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीलाई कारोना संक्रमण भएको छ । मन्त्री कार्कीले कन्टयाक्ट ट्रेसिंगका आधारमा बिहीबार स्वाब परीक्षण गर्नु भएकामा आज कोरोना पोजेटिभ पुष्टि भएको उहाँका निजी सचिव रवि खनालले जानकारी