२० बैशाख २०८१, बिहिबार

Tag: कथा वाचन

वैदिक सनातन धर्मावलम्बीको घरघरमा स्वस्थानी व्रत कथा वाचन शुरु

काठमाडौँ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म वैदिक सनातन धर्मावलम्बीले घरघरमा विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं कथा वाचन आजदेखि शुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष