२५ बैशाख २०८१, मंगलबार

Tag: कतार एयरलाइन्स

कतार एयरलाइन्सबाट नेपाल आएका २ यात्रुमा कोरोनाको संक्रमण

चैत १५, काठमाडौँ । गएको चैत ४ गते अथवा मार्च १७ कतार एयरलाइन्सको बिमानमार्फत नेपाल आएका २ जना नेपाली यात्रुमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ । आज शनिबार पुष्टि भएकी युवती बेल्जियमबाट दोहा ट्रान्जिट हुँदै नेपाल आएकी हुन्