१४ बैशाख २०८१, शुक्रबार

Tag: कठ्याङ्ग्रिएर

चिसोका कारण सिरहामा एक वृद्धाको कठ्याङ्ग्रिएर मृत्यु

जनकपुर । विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण सिरहा जिल्लामा एक वृद्धाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ । बुधबार साँझ चिसोले कठ्याङ्ग्रिएर सिरहाको कल्याणपुर नगरपालिका–१ निवासी ६५ वर्षीया पल्टी सदाको मृत्यु भएको हो । घरमा चिसोले कठ्याङ्ग्रिएर बेहोस