२५ बैशाख २०८१, मंगलबार

Tag: कठिन जीवनयापन

कठिन जीवनयापन गर्दै ज्येष्ठ नागरिक

उमा केसी, रोल्पा, १७ जेठ । रोल्पा नगरपालिका–४ का चुडामणि आचार्य ९० वर्ष पुग्नुभयो । दुई श्रीमतीबाट ११ सन्तान छन् आचार्यका । अहिले उहाँ कान्छो छोरासँग बस्दै आउनुभएको छ । छोराछोरी कोही व्यापारी, कर्मचारी, वकिल छन् त कोही शिक्षक ।