२० बैशाख २०८१, बिहिबार

Tag: कच्चापदार्थ

हेटौँडा सिमेण्ट उद्योगमा कच्चापदार्थ उत्पादन ठप्प

हेटौँडा, ५ जेठ । नेपाल सरकारको स्वामित्वमा सञ्चालित हेटौँडा उपमहानगरपालिका–९ मा रहेको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको क्लिङ्कर कच्चापदार्थको उत्पादन बन्द भएको छ । उद्योगको मुख्य यन्त्रको मोटर जलेर बिग्रिएपछि क्लिङ्करलगायत कच्चापदार्थको उत्पादन बन्द भएको हो । उद्योग प्रशासनका अनुसार उत्पादन