२० बैशाख २०८१, बिहिबार

Tag: औषधि विज्ञान

जुम्लामा औषधि विज्ञान पठनपाठन गर्न अनुमति

जुम्ला, ५ भदौ । नेपालको सबैभन्दा पुरानोे प्राविधिक शिक्षालय कर्णाली प्राविधिक शिक्षालय जुम्लामा यो वर्षदेखि औषधि विज्ञान (डिप्लोमा इन फार्मेसी) पढाइ हुने भएको छ । चिकित्सा शिक्षा आयोगले डिप्लोमा इन फार्मेसी पठनपाठनका लागि अनुमति प्रदान गरेसँगै यहाँ पढाइ हुने भएको