२४ बैशाख २०८१, सोमबार

Tag: औषधि उद्योग

४० करोड लगानीमा सेवरमा औषधि उद्योग स्थापना हुँदै

दमौली, २९ फागुन । तनहुँको व्यास नगरपालिका–१० सेवरमा पोखरा फर्मास्वीटिकल्स प्रालिले औषधि उद्योग स्थापना गर्ने भएको छ । सो प्रालिका अध्यक्ष कालीदास पौडेलले रु ४० करोडको लागतमा उद्योग स्थापना गर्न लागेको जानकारी दिनुभयो । उहाँका अनुसार भवन दुई वर्षभित्रमा सम्पन्न