१९ बैशाख २०८१, बुधबार

Tag: औलो

प्रचण्डलाई लक्षित गर्दै ओलीले भने- कांग्रेसले औंलो दिएन भने के हुन्छ भन्ने पिर छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै केही साना दलहरुलाई कांग्रेसले साथ दिएन भने के हुन्छ भन्ने पिर परेको बताएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटनमा बोल्दै अध्यक्ष ओलीले