२१ बैशाख २०८१, शुक्रबार

Tag: औरंगाबाद

भारतमा रेलले किच्दा १५ मजदुरहरुको मृत्यु

एजेन्सी, २६ वैशाख । छिमेकी देश भारतको महाराष्ट्रको औरंगाबादमा मालबाहक रेलले किचेपछि १५ जना मजदुरहरुको मृत्यु भएको छ । घटनास्थलमै १५ जनाको मृत्यु भएको छ भने गम्भीर घाइते ५ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । उनीहरु सबै रेलको