२० बैशाख २०८१, बिहिबार

Tag: ओल्गा कुरलेन्को

अभिनेत्री ओल्गा कोरोनाबाट संक्रमित

एजेन्सी, हलिउड अभिनेत्री ओल्गा कुरलेन्को कोरोना भाइरसबाट संक्रमित भएको आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममा जानकारी गराएकी छन् । ४० वर्षीया अभिनेत्री ओल्गाले घरको झ्यालको तस्बिर शेयर गर्दै आफू कोरोना भाइरस संक्रमित भएको जानकारी गराएकी हुन् । ओल्गा एक सातादेखि बिरामी परेकी