६ बैशाख २०८१, बिहिबार

अभिनेत्री ओल्गा कोरोनाबाट संक्रमित


ओल्गा कुरलेन्को 1052283576

एजेन्सी, हलिउड अभिनेत्री ओल्गा कुरलेन्को कोरोना भाइरसबाट संक्रमित भएको आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममा जानकारी गराएकी छन् । ४० वर्षीया अभिनेत्री ओल्गाले घरको झ्यालको तस्बिर शेयर गर्दै आफू कोरोना भाइरस संक्रमित भएको जानकारी गराएकी हुन् । ओल्गा एक सातादेखि बिरामी परेकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !