२२ बैशाख २०८१, शनिबार

Tag: ओली र नेपालवीच सहमित

ओली र नेपालवीच सहमित भएपछि गोकर्ण बिष्टले दिए यस्तो प्रतिक्रिया

काठमाडौँ । पूर्वमन्त्री एवं नेकपा एमालेको माधव नेपाल समूहका नेता गोकर्ण बिष्टले एमाले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता नेपालवीच पार्टी एकतालाई कायम गर्ने सहमित भएपछि खुशी हुँदै सकारात्मक प्रतिक्रिया दिएका छन् । सामाजिक संजाल ट्वीटरमा केहि समयअघि पोष्ट