२४ बैशाख २०८१, सोमबार

Tag: ओली प्रवृत्ति

प्रचण्ड भन्छन्, ‘ओली प्रवृत्तिविरुद्ध मर्न पनि तयार छु’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली प्रवृत्तिविरुद्ध आफू जेल जान मात्र नभएर मर्न पनि तयार रहेको बताएका छन् । आज बिहीबार पेरिसडाँडामा माओवादी निकट स्वास्थ्यकर्मी संघ नेपालले गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले ओली प्रवृत्तिविरुद्ध