४ जेष्ठ २०८१, शुक्रबार

Tag: ओली-प्रचण्ड छलफल

बालुवाटारमा नेकपा सचिवालय बैठकअघि ओली-प्रचण्ड छलफल

काठमाडौँ, साउन ३ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज दिउँसो ३ बजे बस्ने सचिवालय बैठकअघि नेताहरु आन्तरिक परामर्शमा व्यस्त भएका छन् । सचिवालय बैठकअघि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता