२३ बैशाख २०८१, आइतबार

Tag: ओली पुगे जहाजमा

चितवन यात्रा : ओली पुगे उडेर, रावल गए गुडेर

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको १० औं महाधिवेशनले गर्दा अहिले चितवनको माहोल तातेको छ । महाधिवेशनमा भाग लिन वर्तमान अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावल आज चितवन पुगेका छन् । एमाले अध्यक्ष पदका प्रत्यासी ओली र