२४ बैशाख २०८१, सोमबार

Tag: ओली पक्ष समर्थकहरू

प्रधानमन्त्रीवाट ओलीलाई हटाउन पाइदैन भनेर समर्थकहरूले प्रदर्शन गर्दै

बिर्तामोड, असार १८ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीविरुद्ध पार्टीभित्रै घराबन्दीमा पारिएको र राजीनामा गर्न बाध्य पार्न खोजिएको भन्दै प्रधानमन्त्रीको गृह जिल्ला झापामा ओली समर्थकहरूले आज बिहीबार आज प्रदर्शन गर्दैछन् । झापाको विर्तामोडको मुक्ति