२१ बैशाख २०८१, शुक्रबार

Tag: ओली पक्षको उर्दी

रावल पक्षलाई भोट नहाल्न एमाले प्रतिनिधिहरुलाई ओली पक्षको उर्दी

सौराहा । चितवन जिल्लाको पर्यटकीय नगरी सौराहामा जारी नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतदान प्रक्रिया अध्यक्षका अर्का उम्मेद्वार भीम रावललाई भोट नहाल्न भन्दै एमाले प्रतिनिधिहरुलाई अध्यक्ष केपी शर्मा ओली पक्षका कार्यकर्ताले उर्दी जारी गरेका छन् । अध्यक्षमा उम्मेद्वारी