२१ बैशाख २०८१, शुक्रबार

Tag: ओली-दाहाल

नेकपा विवाद सहमति उन्मुख : ओली-दाहाल मिलनबिन्दु खोजी गर्दै

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद चर्किएको बेला अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बुधबार महत्वपूर्ण भेटघाट र छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच भएको छलफलमा ठोस सहमति नभए पनि दुवै अध्यक्ष