२३ बैशाख २०८१, आइतबार

Tag: ओलीसँग संघर्ष

खनाल-नेपाल समूहको निर्णय : पार्टीभित्रै बसेर ओलीसँग संघर्ष गर्ने

काठमाडौँ । नेकपा एमालेका नेता झलनाथ खनाल र माधव नेपाल समूहका केन्द्रीय सदस्यहरू र सांसदहरूको आज बसेको बैठकले पार्टीभित्रै बसेर ओलीसँग संघर्ष गर्ने निर्णय गरेको छ । आज काठमाडौँको कलंकीस्थित मेगा पार्टी प्यालेसमा भएको बैठकले सो निर्णय गरेको हो ।