१४ बैशाख २०८१, शुक्रबार

Tag: ओलीको स्पष्टोक्ति

रवि लामिछानेलाई गृहमन्त्री बनाउन अदालतको पूर्णपाठ कुर्नुपर्दैन : अध्यक्ष ओली

विराटनगर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाउन सर्वोच्च अदालतको पूर्णपाठ कुर्नु नपर्ने बताएका छन् । आज बिहीबार बिहान विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले सरकार गठन भएको समयमा