२५ बैशाख २०८१, मंगलबार

Tag: ओलीको मुद्दामा फाइल झिकाउन आदेश

सर्वोच्चद्वारा एमाले अध्यक्ष ओलीको मुद्दामा फाइल झिकाउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले नेकपा (एमाले) ले कारबाहीको सिफारिस गरेका १४ सांसदको पद खारेजीसम्बन्धी रिट निवेदनको सुनुवाइपछि फाइल झिकाउने आदेश दिएको छ । सर्वाेच्च अदालतका न्यायाधीश दीपककुमार कार्की र डा कुमार चुँडालको संयुक्त इजलासले आज अन्तरिम आदेश गर्ने वा नगर्ने