२१ बैशाख २०८१, शुक्रबार

Tag: ओलीको प्रचण्डलाई व्यङ्ग्य

ओलीको प्रचण्डलाई व्यङ्ग्य : एक दुई बाल्टी पानीले आगो निभाएको सम्झना होस्

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘माओवादी आगो हो’ भनेर अभियक्ति दिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ‘पानीबाट आगो निभाएको’ याद राख्न व्यङ्ग्य गर्दै जवाफ दिएका छन् । आज प्रतिनिधिसभामा