२१ बैशाख २०८१, शुक्रबार

Tag: ओलीको देउवालाई प्रश्न

ओलीको देउवालाई प्रश्न- दिल्ली दूतावासमा चुच्चे नक्सा किन हटाएको ?

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतको राजधानी नयाँ दिल्लीमा रहेको नेपाली दूतावासमा नेपालको चुच्चे नक्सा किन हटाएको भनेर प्रधान गरेका छन् । आज आइतबार काठमाडौंमा भएको नेपाल