२१ बैशाख २०८१, शुक्रबार

Tag: ओलीको चुनौती

प्रचण्डलाई ओलीको चुनौती : झापामा गएर महाधिवेशन गर्नुस्

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नो पार्टीको महाधिवेशन झापामा गएर गर्न चुनौती दिएका छन् । आज मंगलबार सम्पादकहरूसँगको अन्तर्क्रिया कार्यक्रममा ओलीले माओवादी केन्द्रको आगामी महाधिवेशन झापामा गएर