१४ बैशाख २०८१, शुक्रबार

Tag: ओलीको घोषणा

एमालेलाई जेठ ३ पूर्व फर्काउने ओलीको घोषणा, एकताका लागि ६ बुँदे आह्वान

काठमाडौँ । अन्तत: प्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमिटी र जनसंगठनहरू २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउने घोषणा गरेका छन् । आज आइतबार राती पार्टी एकताका लागि असन्तुष्ट झलनाथ खनाल-माधव नेपाल समूहलाई ६ बुँदे प्रस्ताव