२२ बैशाख २०८१, शनिबार

Tag: ओलीको आह्वान

पार्टी एकताका लागि अध्यक्ष ओलीको आह्वान सकारात्मक : योगेश भट्टराई

काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एमालेका यूवा नेता योगेश भट्टराईले प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि गरेको आह्वान सकारात्मक भएको बताएका छन् । सामाजिक संजाल फेसबुकमा लेख्दै भट्टराईले अध्यक्ष ओलीले आह्वानले कार्यदल स्तरको छलफललाई पुन: