११ जेष्ठ २०८१, शुक्रबार

Tag: ओलीका कारण

प्रचण्डको आरोप : ओलीका कारण संविधान संशोधन हुन सकेन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) का कारण संविधान संशोधन हुन नसकेको आरोप लगाएका छन् । आज बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले प्रचण्डले एमालेको केपी गुटका कारण आफूले मधेसको पक्षमा