२० बैशाख २०८१, बिहिबार

Tag: ओल

ओलबाट भंगहामा रु पाँच करोड भित्रिने

जलेश्वर, २० जेठ । महोत्तरी जिल्ला, भंगहा नगरपालिकाका किसान अहिले ओल खेतीमा व्यस्त भएका छन् । थोरै लगानी र कम मेहनेतमै मनग्य आम्दानी हुने भएको देखेर स्थानीयवासी किसान अहिले बन्दाबन्दीको मौका छोपी ओल खेतीमा लागेका हुन् । भौगोलिक दृष्टिकोणले विकट