१५ बैशाख २०८१, शनिबार

Tag: ओमिक्रोन संक्रमित

ओमिक्रोन संक्रमित भए के गर्ने ? – डा. रवीन्द्र पाण्डे

अहिले डेल्टा, ओमिक्रोन लगायत कोरोना भाइरसका प्रजाति नेपालमा पनि उच्चदरमा फैलिएको छ । अन्य देशको संक्रमणदर हेर्ने हो भने नेपालमा पनि यसको फैलाबट ठूलो समुदायमा हुनसक्दछ । यसको प्रकोप हेर्दा लाग्छ, हामी सबै कोरोनाबाट अछुतो रहन मुस्किल छ । तर