२१ बैशाख २०८१, शुक्रबार

Tag: ओमसतिया गाउँपालिका

रुपन्देहीको ओमसतियामा अज्ञात समूहको गोली प्रहारबाट युवक गम्भीर घाइते

बुटवल । रुपन्देही जिल्लाको ओमसतियामा गोली प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । रुपन्देहीको ओमसतिया गाउँपालिकामा युवकमाथि अज्ञात समूहले गोली प्रहार गरेको हो । सिद्धार्थनगर नगरपालिका-१, बेलहिया बस्ने अन्दाजी २५ वर्षीय बिकास गुरुङ ओमसतिया गाउँपालिकाको-४ बसन्तपुरमा अज्ञात समूहको गोली