२५ बैशाख २०८१, मंगलबार

Tag: ओमबहादुर घर्ती

आफ्नै बन्दुकको छर्रा लागेर मृत्यु

बलेवा, २५ पुस । बागलुङको तमानखोलामा आफ्नै भरुवा बन्दुकको छर्रा लागेर एक व्यक्तिको मृत्यु भएको छ । छर्राले घाइते हुनुभएका तमानखोला गाउँपालिका–१ बोङ्गादोभानका ४७ वर्षीय ओमबहादुर घर्तीलाई उपचारका लागि अञ्चल अस्पताल बागलुङ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । अस्पताल