२३ बैशाख २०८१, आइतबार

Tag: ओपेन्द्र शर्मा

राष्ट्रिय समाचार समितिका महाप्रबन्धक शर्मालाई कोरोना संक्रमण

काठमाडौँ, १५ कात्तिक । राष्ट्रिय समाचार समिति (रासस) का महाप्रबन्धक ओपेन्द्र शर्मालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उहाँका परिवारका सदस्यलाई पनि केही दिनअघि कोरोना सङ्क्रमण पुष्टि भएको थियो । महाप्रबन्धक शर्मा होम आइसोलेशनमा हुनुहुन्छ । स्वास्थ्यसम्बन्धी सबै मापदण्ड पालना