१४ बैशाख २०८१, शुक्रबार

Tag: ऐतिहासिक ढोलठान दरबारस

ऐतिहासिक ढोलठान दरबारसम्म पदमार्ग निर्माण

गलेश्वर । ऐतिहासिक पर्वत राज्यको राजधानी ढोलठानस्थित पर्यटकीय र पुरातात्विक महत्वले युक्त राजदरबार पुग्न अब सहज भएको छ । तत्कालीन पर्वते राजा घनश्याम मल्ल र उनका छोरा मलेबम मल्लको गर्मी यामको राजधानी ढोलठान दरबारसम्म पुग्ने पदमार्ग निर्माण भएपछि आन्तरिक तथा