२५ बैशाख २०८१, मंगलबार

Tag: ऐतिहासिक काम

ऐतिहासिक कामको परिणाम छिट्टै देखिन्छ : राज्यमन्त्री मानन्धर

काठमाडौँ, ९ साउन । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सरकारका ऐतिहासिक कामको नतिजा जनताले देख्ने र महसुस गर्ने गरी देखिने बेला भएको बताउनुभएको छ । सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवन, भँैसेपाटीस्थित मन्त्री निवास र मुख्यमन्त्री तथा प्रदेश प्रमुखको निवास तथा