१४ बैशाख २०८१, शुक्रबार

Tag: एसिया प्रशान्त क्षेत्र

एसिया-प्रशान्त क्षेत्रका समाचार समितिको महासभामा रासस अध्यक्ष झा सहभागी

तेहरान, इरान । इरानको राजधानी तेहरानमा शुरु भएको एसिया–प्रशान्त क्षेत्रका समाचार समितिहरूको सङ्गठन(ओएएनए)को १८औँ महासभामा नेपालका तर्फबाट राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सहभागिता जनाएका छन् । यही अक्टोबर २३ देखि २६ सम्म चल्ने महासभामा एसिया–प्रशान्त क्षेत्रका ३५