११ जेष्ठ २०८१, शुक्रबार

Tag: एसियाड

शनिबारदेखि सुरु हुने एसियाडको तयारी पूरा

१ भदौ, जकार्ता । आकारको दृष्टिमा एसियाली खेलकूद असाधारण छ । यस प्रतियोगितामा करिब ११,५०० एथ्लेटिक्स खेलाडी सहभागी हुनेछन् । यो संख्या गृष्मकालीन ओलम्पिकमा सहभागी हुनेभन्दा १,००० भन्दा बढी हो । विविधताको दृष्टिमा, ओलम्पिकमा नदेखिएका धेरै किसिमका खेलहरु यहाँ समेटिएका छन्