२३ बैशाख २०८१, आइतबार

Tag: एसपीपीमा सहभागी

म प्रधानमन्त्री हुनासाथ एसपीपीमा सहभागी हुन पत्र पठाउदा मलाई जानकारी दिइएन : केपी ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुनासाथ अमेरिकी स्टेट पाटर्नरसिप प्रोग्राम (एसपीपी) सम्झौतामा सहभागी हुन पत्र पठाउदा आफूलाई जानकारी नदिइएएको जिकिर गरेका छन् । स्थानीय तहमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष