१९ बैशाख २०८१, बुधबार

Tag: एसपिपी

एसपीपी अन्योल : प्रधानमन्त्रीकै दबाबमा अमेरिकालाई पत्र नपठाइएको खुलासा

काठमाडौं । परराष्ट्र मन्त्रालयले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)मा सहभागी नहुने’bout हालसम्म कुनै पनि निर्णय नपठाएको प्रस्ट पारेको छ । सरकारले आफ्नै एक महिनाअघिको प्रतिबद्धताअनुरूप एसपीपीमा नेपाल सहभागी नहुने निर्णय पठाउन आलटाल गरेको हो । परराष्ट्र मन्त्रालय प्रवक्ता सेवा