१४ बैशाख २०८१, शुक्रबार

Tag: एलेजान्ड्रो सिमानकास मारिन

सभामुख घिमिरे र क्युवाका राजदूत मारिनबीच शिष्टाचार भेट

काठमाडौं । सभामुख देवराज घिमिरेसँग नेपालका लागि क्युवाका राजदूत एलेजान्ड्रो सिमानकास मारिनले सिंहदरवारमा बुधबार शिष्टाचार भेट गरेका छन् । भेटमा संसदीय आदान-प्रदान, दुई देशबीचको सम्बन्ध विस्तार लगायतका विषयमा छलफल भएको छ । सभामुख घिमिरेले नेपाल र क्युवाबीच कुटनीतिक सम्बन्ध स्थापना