२२ बैशाख २०८१, शनिबार

Tag: एलपी ग्यास

निगमले ह्वात्तै बढायो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोल १८०, ग्यास १८००

काठमाडौँ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर रु १० र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर रु २०० वृद्धि गरेको