२६ बैशाख २०८१, बुधबार

Tag: एम अब्दुल हमिद

यही महिनाको अन्त्यमा बंगलादेशका राष्ट्रपति नेपाल आउने

१४ कात्तिक, काठमाडौं । बंगलादेशका राष्ट्रपति एम अब्दुल हमिद नेपालको दुई दिने भ्रमणमा आउने भएका छन् । उनी कात्तिक अन्तिम साता नेपाल आउने तयारी भइरहेको परराष्ट्र अधिकारीले जानकारी दिए । परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार हमिदले मंसिर २७ र २८