२२ बैशाख २०८१, शनिबार

Tag: एम्पुल लागूऔषध

१२२२ एम्पुल लागूऔषधसहित ४ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले १२२२ एम्पुल लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ । प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–९ पिङ्गलास्थानबाट एक हजार २२२ एम्पुल लागूऔषधसहित चार जनालाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ