१४ बैशाख २०८१, शुक्रबार

Tag: एमाले स्थायी समिति

यस्ता छन् आज एमाले स्थायी समितिले गरेका चार निर्णयहरु

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान बसेको नेकपा एमाले स्थायी कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेतामाथि गरिएको कारबाही फुकुवा गरेको छ । पार्टी एकताको रक्षाका लागि कारबाही फिर्ता लिइएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जनाएका छन्