२६ बैशाख २०८१, बुधबार

Tag: एमाले महासचिव

वामपन्थी शक्ति एकजुट हुन एमाले महासचिव पोखरेलको आह्वान

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले एमालेभन्दा बाहिर रहेका सवै वामपन्थीलाई एकजुट हुन आह्वान गरेका छन् । यदु स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको २४औँ यदु स्मृति दिवस तथा २१औं यदु स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहमा उनले वामपन्थी आन्दोलनले