१८ बैशाख २०८१, मंगलबार

Tag: एमाले नुवाकोट

एमाले नुवाकोटको अध्यक्षमा बद्री मैनाली निर्वाचित

नुवाकोट । एमाले नुवाकोटको अध्यक्षमा बद्री मैनाली निर्वाचित भएका छन् । शुक्रबार सुरु भएको अधिवेशनबाट मैनाली अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । अधिवेशनबाट उपाध्यक्षमा बुद्धिबहादुर प्रधान, सचिवमा सुदर्शन नेपाल, उपसचिवमा काशिराज अधिकारी र नीलकण्ठ आचार्य निर्वाचित भएका हुन् । पदाधिकारीसहित