१९ बैशाख २०८१, बुधबार

Tag: एमाले नजाने

सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने

काठमाडौं । सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने भएको छ । एमाले प्रमुख सचेतक विशाल भट्टराईले आजको सर्वदलीय बैठकमा आफूहरू नजाने बताए । आफ्ना पार्टीका १४ सांसदलाई गरेको कारबाहीको सूचना नटाँसेको भन्दै एमालेले